ट्रेड युनियन काँग्रेसको निर्वाचन : देउवालाई पौडेल पक्षको चुनौति

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन भोलिदेखि काठमाडौँमा हुने भएको छ । चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । यो निर्वाचनलाई ट्रेड युनियनको निर्वाचन भए पनि शीर्ष नेताहरुबीच … Continue reading ट्रेड युनियन काँग्रेसको निर्वाचन : देउवालाई पौडेल पक्षको चुनौति